प्युठान,आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओबादी केन्द्र प्युठान क्षेत्र नम्बर १ बाट उम्मेद्वार सिफारीस गरेको छ।
माओबादी केन्द्र जिल्ला समितीको बैठकले प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ कृष्णध्वज खड्का,लिलामणि पाेख्रेल,नारायण प्रसाद अधिकारी र वाई बि थापा लाई सिफारिस गरेको हो।
प्रदेश सभा (क) का लागि नेकपा माओबादी केन्द्र प्रदेस कमिटी सचीव कृष्ण अधिकारि "प्रकाश" को एकल उम्मेद्बारको नाम सिफारिस गरेको माओबादी केन्द्रले जनाएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्