नेपाली काङ्ग्रेस प्युठान रुपन्देही सम्पर्क समितिकाे प्रथम भेला सम्पन्न

नेपाली काङ्ग्रेस प्युठान रुपन्देही सम्पर्क समितिकाे प्रथम भेला सम्पन्न

बिमल प्रसाद पाेख्रेल 
रुपन्देही,प्युठान रुपन्देही सम्पर्क समितिकाे प्रथम भेला बुटवल बेलबासमा रहेकाे अर्घाखाँची पार्टि प्यालेसमा एक कार्यक्रमका बिच सम्पन्न भएकाे छ।
भेलामा प्युठान जिल्लाबाट बसाइँ सराई गरिअाएका,तथा विभिन्न उधाेग ब्यबसायमा अाबद्व,रहेकाहरुकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रमकाे अध्यक्षता नेपाली काङ्ग्रेसका क्रियासिल जेष्ठ सदस्य रुद्रलाल पाेख्रेलकाे अध्यक्षामा भेला बसि पार्टिकाे विभिन्न बिषयहरुमा छलफल गरेकाे हाे।
प्युठानका नाै वटै स्थानियतहका काङ्ग्रेसी नेता तथा कार्यकर्ताहरुकाे बुटवलमा भएकाे पहिलाे भेला मार्फर्त महेश पाेख्रेलकाे नेतृत्वमा  २७ सदस्यीय नेपाली काङ्ग्रेस प्युठान रुपन्देही सम्पर्क समिति गठन गरेकाे छ। भेलामा काङ्ग्रेस नेता बाबुराम एम सि,माधब पाेख्रेल,प्रजातान्त्रिक प्रध्यायक संघका केन्द्रीय सचिब प्राध्यापक डाक्टर बिष्णुप्रसाद पाेख्रेल,राष्टिय लाेकदाेहाेरि गित प्रतिष्ठानका केन्द्रीय सचिब प्रचण्ड जि सि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल ,नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा काङ्ग्रेस प्युठानका जुझारु युवा नेता प्रमाेद पाेख्रेल,पदम प्रताब जिसि लगाएतकाे उपस्थित रहेकाे थियाे उपस्थित नेतागणहरुले नबनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालकाे शुभकाना दिदै  प्युठानबाट बुटवल विभिन्न कामकाे लागि अाउदा दुख कष्ट पाएकाहरुलाई निस्वार्थ सेबा दिन अनुराेध गरेका थिए।
भेलामार्फत निर्बाचित कार्यसमितिको सभापति महेश पाेख्रेल,उपसभापति रामप्रसाद न्याैपाने,जगत जि सि,सचिब सुनिल शाहि,बिष्णु खनाल,सहसचिब राम बहादुर के सि,काेषाध्यक्षअनन्तराेका,सदस्यहरुमा कुलप्रसाद पाेख्रेल,प्रकाश पाेख्रेल,अशाेक के शि,बालकृष्ण न्याैपाने,बिजय जि सि,श्रीधर पाेख्रेल,बिकास थापा,नवीन पाेख्रेल,अाेमश थापा,अाेमबहादुर चर्तिमगर,कृष्ण प्रसाद खनाल रहेका छन।साथैभेलाले प्रत्यक गाउपालिका सम्पर्क समितिकने सयाेंजक पनि ताेकि कार्यसमिति पूरा गर्ने जिम्मा संयाेजकलाई दिएकाे छ।