प्युठान,प्युठान नगरपालिका वडा नं १मा गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी साधना राउतको प्यानल नै विजय भएको हो।
राउतले ले ९ सय ५३ मत प्राप्त गरेकि छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वडा अध्यक्षका उमेदवार गोबिन्द बहादुर बस्नेतले ७ सय ११ मत प्राप्त गरे ।
त्यस्तै गठबन्धन मेयर (हसिया हताडा) :१०४०, उपमेयर(रुख) : १०११, महिला सदस्य(रुख) : ९३१, दलित महिला सदस्य (रुख) : ९५८, खुला सदस्य – १(रुख): ८३७, खुला सदस्य - २ (रुख) : ८९३
एमाले
मेयर (सुर्य): ५३८,उपमेयर (सुर्य): ५८७, वडा अध्यक्ष (सुर्य): ७११, महिला सदस्य (सुर्य) : ६९८, दलित महिला सदस्य (सुर्य):६७१,खुला सदस्य - १ (सुर्य) : ७७२, खुला
सदस्य - २ (सुर्य) : ६२७
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्