प्युठान। प्युठानमा कुल कोरोना संक्रमितको संख्या २६६ पुगेको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा जाँच हुँदा प्युठानका थप ८ जना कोरोना देखिएको हो। सम्बद्ध अधिकारीका अनुसार आज थपिएका संक्रमितहरुमा स्वर्गद्धारी नगरपालिकाका ५ जना, मान्डवी गाउँपालिकाका २ जना र सरुमारानीका एकजना छ्न। १७ देखी ५२ बर्षका उमेर समुहका पुरुषहरुमा कोरोना देखिएको हो।
संक्रमित मध्ये दुईजना भने निको भएर यस अघि नै घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।
Tags :
सम्बन्धित खवर
घोराही बजार पूर्ण रुपमा बन्द हुने
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्