सीता बि.क
प्युठान ,कृष्णनगर बाट उद्धार गरि ल्याएका प्युठान नगरपालिका ९ मरन्ठाना स्थित बाल बिध्या माबिको क्वारेन्टाइनमा रहेका ३० जनाको र्यापिड डायग्रनोस्टिक टेस्ट गरिएको छ ।
आरडिटी रिपोर्ट अनुसार उनीहरुमा कोरोना सक्रंमण नभएको मरन्ठाना स्वास्थ्य चौकी प्रमुख रन्जना के सि ले जानकारी दिनुभयो ।
उनीहरु प्यूठान नगरपालिकाको वडा न ९ का १४ जना, वडा न १० का १६ जना, र १ जना होम क्वारेन्टाइनमा बसेका हुन् । अहिलेसम्म उक्त क्वारेन्टाइनमा ६३ जना भारतबाट आएकाहरु बस्दै आएको के सि ले बताउनुभयो।

के सि का अनुसार १४ दिन सम्म क्वारेन्टिनमा राखेर उनीहरुलाई गाउँमै आरडिटि गरिएको हो ।
रिपोर्ट नेगेटिभ आएसँगै सबै जना आ(आफ्नो घर गएका छन ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्