प्यूठान,नेकपा (एमाले) स्वर्गद्वारी नगरकमिटीको अध्यक्षमा भरत राउत निर्वाचित हुनुभएको छ । शनिबार सप्पन्न दोस्रो पालिका अधिबेशनबाट राउतको नेतृत्वमा ४७ सदस्यीय नगर कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्ष तुकमान रोका,सचिव खिम प्रसाद पार्धे,उपसचिवहरू पशुपति श्रेष्ठ,जमुना भण्डारी रहनुभएको छ ।
Tags :
सम्बन्धित खवर
जनताले एमाले चाहेका छन् ; उपाध्यक्ष पोख्रेल
१ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्