दाङ ।घोराही उप–महानगरपालिका वडा नं.१४ ले वडाबासीलाई मास्कको प्रयोग गर्न आग्रह गरेको छ । वडा अध्यक्ष शक्तिराम डाँगीले दाङमा कोरोनाको संक्रमण नदेखिएपनि सजगता अपनाउँन मास्कको प्रयोग आग्रह गर्नुभयो । वडा स्तरिय सक्षम आमा समुहलाई मास्क वितरण गर्दै उहाँले यस्तो आग्रह गर्नभयो । आमा समुहलाई मास्क वितरण गर्दै अध्यक्ष डाँगी टोल–टोलमा गएर सर्वसधारणलाई मास्क प्रयोगका लागि सचेतना अभियान संचालन गर्न आग्रह गर्नुभयो । त्यस अबसरमा बोल्दै अध्यक्ष डाँगीले सबैले सर्तकता अपनाउँन आग्रह गर्नुभयो । कोरोनाबाट बच्न सबैले मास्को प्रयोग गर्नुपर्ने, सावुन पानीले हात धुने, हात नमिलाउँने , भिडभाडमा नबस्न सर्वसधारणलाई आग्रह गर्नुभयो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्