रुपन्देही,पाल्पाको पुर्वी भेग समेटेर पुर्वी पाल्पा– रुपन्देही सम्पर्क समाजको भेलाले अरुण अर्यालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।
बुटवलमा बसेको भेलाले समितिको सह संयोजकमा देवराज खनाल, सचिव भोजराज न्यौपाने, र सदस्यहरुमा दिपक बास्तोला, हरि घिमिरे, नारायण खनाल, इन्दिरा आचार्य, मन्जु बास्तोला र बिन्द्रा देवकोटालाई चयन गरेको छ ।
यसैबीच भेलाले दामोदर घिमिरेको संयोजकत्वमा अरुण अर्याल र भोजराज न्यौपाने सदस्य रहेको बिद्यान मायौदा लेखन समिति गठन गरेको जनाएको छ । भेलापछि बोल्दै संयोजक अर्यालले समितिमा सदस्य बिस्तार गर्दै बैैैधानिक रुपमा आफ्नो जन्मथलोमा गर्न सकिने काम र विकासबारे परामर्स्शमा जोड दिने बताउनुभयो ।
समाजको स्थापनार्थ भेला शिवराज सिग्देलको अध्यक्षतामा बसेको हो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्