अनिल नेपाली
अर्घाखाँची,जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जिल्ला सरकारी वकिल कार्यालयले आज सदरमुकाम सन्धिखर्कमा सयुक्त रुपमा विहानै सरसफाई कार्यक्रम गरेको छ । लामो समयदेखि प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका विभिन्न ठाँउमा सरसफाई लगायतका समुदायलाई सचेतीकरणको अभियान मार्फत कार्यक्रम गरेको प्रहरीले आज सदरमुकाम सन्धिखर्कमा सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रम पनि प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी गणेश खनालले बताउनुभएको छ
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्