भोलि नेपाल बन्द
काठमाडौं,भोलि दाङ सहित देशैभर नेपाल बन्दकाे आह्वान गरिएको छ। नेपाल कम्युनिष्ट पाटि,नेकपा मसाल, नेकपा क्रान्तिकारि माओवादी र नेकपा मालेले संयुक्त रुपमा भाेलि बुधबार दाङ सहित देशैभर नेपाल बन्दकाे घाेषणा गरेकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि बस्ने प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन सम्झौता एमसीसी पेस हुने बताएपछि नेपाल बन्दकाे घाेषणा गरिएकाे नेकपा माओवादी दाङ जिल्ला तुलसिपुर उपमहानगरपालिका वडा नं ९ का समचार शाखा प्रमुख मदन बि.क.ले जनकारि दिनु भएकाे छ।

Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्