प्यूठान,भूमि समस्या समाधान आयोगको जिल्ला समिति प्यूठानको दुई जना सदस्य नियुक्त भएका छन।विज्ञ सदस्यमा प्यूठान नगरपालिका-९ का नेहरसिंह केसी र सदस्यमा नौबहिनी गाउँपालिका-६ का विजय सिंह नियुक्त हुनुभएको छ।
जिल्ला अध्यक्षमा सुवास केसी यस अघि नै नियुक्त हुनुभएको थियो ।
आज ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गर्नुभएको हो
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्