प्युठानमा बाईक र स्कार्पियाे ठोकिदा एक जना घाईते

बिमल प्रसाद पाेख्रेल
प्युठान नगरपालिका सात पुण्यखाेला जिबनदान पेट्राेलपम्पकाे सामुन्य  अाज  बिहान दस बजेतिर खलंगा बाट चलानि लिई सरुमारानि गाउपालिका बडडाडाका लागि हिडेकाे बा १५ च ६८९६ नम्बरको स्कार्पियाे  र लु ४८ प ९१०८ बाईक एक अापसमा ठोकिदा बाईक चालक प्युठान नगरपालिका चार निबासि  २९ बर्षिय  दुर्गाबहादुर के एम  घाईते भएका छन ।घाईतेलाई उपचारकाे लागि जिल्ला अस्पताल बिजुवारमा लगिएकाे छ भने स्कार्पियाे ईलाका प्रहरिकार्यलय बिजुवारमा प्रहरिकाे नियन्त्रणमा रहेकाे ईलाका प्रहरी कार्यलय बिजुवारले बताएकाेछ ।