राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा आइतबार थप २८ जनामा कोरोना सङ्क्रमण सङ्क्रमित भएको छ । योसँगै प्युठानमा कुल सङ्क्रमितको सङ्ख्या ४०५ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परिक्षण हुँदा सरुमारानीमा १७ जना, स्वर्गद्वारी नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको छ भने सबै क्वारेन्टाइनमा रहेका ब्यक्ति हुन।
संक्रमित १ देखी ६४ बर्ष उमेर समुहका ७ महिला र २१ पुरुष रहेका छ्न।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्