प्यूठान,अमर क्याम्पस प्यूठानमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुका अध्यक्ष बिजयी भएका छन।अनेरास्वबियुबाट जीवन रोका मगर अध्यक्षमा बिजयी हुनुभएको हो।
संयुक्त प्यानलका राजेश बुढाथोकीलाई ३ मतले पछि पार्दै रोका मगर बिजयी हुनुभएको हो ।रोका मगरले १२१ मत प्राप्त गर्नुभयो भने बुढाथोकीले ११८ मत पाउनुभयो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्