प्युठान,नेकपा (एकीकृत समाजबादी) को भातृ संगठन युवा संघ नेपाल प्युठानका अध्यक्ष कमल घर्तीमगर माथी आक्रमण भएको छ । गौमुखी मेला हेर्न गएको बेला किनाम भन्ने ठाउँ नजिक दुइ जना अपरिचित ब्यक्तिले घर्तीमाथी रड प्रहार गरि आक्रमण गरेको गौमुखी गाउँपालिका-५ का वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिनुभयो ।
घर्तिमगरको टाउको र हातमा चोट लागेको छ । टाउकोमा ७ वटा टाका लगाइएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । घर्तीको सामुदायिक स्वास्थ चौकि अर्खामा सामान्य उपचार पछि प्युठान जिल्ला अस्पताल रिफर गरिएको थियो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्