नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रम स्थगित

नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रम स्थगित

प्यूठान,नौवहिनी गाउँपालिका प्यूठानको मंगलवार गर्ने भनिएको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ । मौसम खराबीका कारण प्रमुख अतिथी पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुग्न नसक्ने भएपछि कार्यक्रम स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । 

 अर्को कार्यक्रमका लागि गाउँपालिकाको बैठक बसेर तय हुने पौडेलले बताए ।