प्युठान,नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको प्युठान जिल्ला इन्चार्जको जिम्मेवारी लिला जिसिलाई दिईएको छ । यस्तै सहइन्चार्जको जिम्मेवारी पिमबहादुर पुन र आशा बिसीले पाएका छन् । त्यस्तै,बिनोद वलि र सुरज रोका मगरलाई केन्द्रीय सदस्यको जिम्मेवारि दिइएको छ।
साउन १४ र १५ गते बसेको राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको दोसो पूर्ण बैठकले प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको हो ।
बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय समितीलाई पुर्णता समेत दिएको छ
।जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची तल हेर्नुहोस्।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्