प्युठान,गौमुखी गाउँपालिकामा धनिराम सुनार पहिलो पटक दलित वडा अध्यक्ष निर्वाचन भएका छन्।
जिल्लाको गौमुखी गाउँपालिका वडा नं–४ को वडा अध्यक्षमा गठबन्धनका उमेदवार धनिराम सुनार बिजयी भएका हुन्। उनी गौमुखी गाउँपालिका बाट दलित समुदायकै पहिलो निर्वाचित वडा अध्यक्ष हुन्। उनले ७ सय ५४ मत पाएका छन्।
उनले राष्ट्रिय जनमोर्चा निकट प्रतिद्वन्दी कृष्ण प्रसाद न्यौपानेलाई ४५ मतले पराजित गरेका हुन् । राष्ट्रिय जनमोर्चाका उमेदवार न्यौपानेले ७ सय ९ मत ल्याएका छन्।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्