युवा संगठन नेपाल द्वारा बिरोध प्रदर्शन

अर्घाखाँची,बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटिकाे सहायक संगठन युवा संगठन नेपालले केन्द्रीय कार्यक्रम अनुसार आज सन्धिखकंमा बिराेध प्रदशंन गरेको छ।बिराेध कार्यक्रम लाई नेकपाका युवा नेता नवीन खड्काले सम्बाेधन गदै राष्ट्रिय घाति एमसिसि नेपाली जनता र नेपालकाे  पक्षमा नहुदा हुदै पनि शासकले पास गरेकोले अब हरेक युवा चाेक चाेक बाट उठ्न जरूरि रहेको बताए  कार्यक्रम युवा सगठन नेपालका उपाध्यक्ष सुनिल नेपालीको सञ्चालन मा सम्पन्न भएको थियोे