प्युठान,प्युठानमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन।
२०७४ सालको चुनावमा एमालेबाट प्युठान नगरपालिका – ५ जुम्रीकाडाबाट निर्वाचित वडा सदस्य चित्र बहादुर घर्ती माओवादी केन्द्रमा प्रवेश गरेका हुन।
माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला तथा वडा कमिटी भेलामा नेकपा माओवादी केन्द्रका नेता कृष्ण घिमिरे (झपेन्द्र) र विशिष्ट अतिथि बिस्णु योगिको हातबाट फुलमाला र अवीर लगाउदै पार्टीमा प्रबेश गरेका हुन।
वडा सदस्य घर्तीले एमाले भित्र हेपाहा प्रवृत्ती हाबि भएपछी आफू पार्टी परित्याग गर्न बाध्य भएको प्रतिक्रिया दिए। अब सास रहुन्जेल माओवादीमै रहने उनको भनाई छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्