प्यूठान,यस वर्षको माध्यमिक शिक्षा परीक्षामा प्यूठानबाट ४८.८५ प्रतिशत परीक्षार्थी ग्रेडेड (उत्र्तिण) भएका छन । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जिल्लाको पुरा नतिजा निकाल्ने क्रममा रहेको बताउनुभयो ।शुक्रबार राती ११ बजे परीक्षा बोर्डले नतिजा पठाएको बताउँदै उहाँले आज बेलुकासम्म जिल्लाको विद्यालयगत विवरण सहित नतिजा विश्लेषण गरिने जानकारी दिनुभयो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्