प्युठान,प्युठान जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल लाई आज एक कार्यक्रमका बीच स्वागत गरिएको छ। प्युठान उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा संघको संक्षिप्त्त परिचय सहित जिल्लाको बिकास संभावना, प्युठानि उद्योगि व्यावसायिका संभावना र चुनौतीका बिषयमा पुर्ब अध्यक्ष इमान सिह भारतीले राख्नुभयो।संघका उपाध्यक्ष दधिराम भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिव सन्देश आचार्यले गर्नुभएको थियो। प्रमुख अतिथि आर्यालले निर्यात प्रतिस्थापन गर्ने गरि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्