पुन सम्मानित 

दाङ । मगर भाषा साहित्य  तथा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष कृतिमान पुन सम्मानित हुन भएको छ   । बुद्ध–सरयु चलचित्र महोत्सव २०७६ अबसरमा सम्मानित हुन भएको हो । लामो समय देखि कला साहित्य तथा संस्कृति क्षेत्रमा रहि मगर भाषाको संरक्षण गरेको भन्दै उहाँ सम्मानित हुनु भएको हो । त्यस अबसरमा वोल्दै सम्मानित व्यत्तित्व पुनले हराउँदै गएको कला संस्कृति संरक्षण गर्नु सबैको दायित्व हुने बताउँनुभयो । समाजमा परम्परागत कला–संरक्षणमा कसैले ध्यान नदिएको भन्दै यस्ता मेला –महोत्सवले हाम्रा परम्परागत सीप कलाको संरक्षण हुने उल्लेख गर्नुभयो ।