राम बहादुर बिश्वकर्मा
प्युठान,आउँदो शुक्रबार १७ चैत्रदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा(एसईई)मा प्युठान बाट ४ हजार भन्दा बढि विद्यार्थी सहभागि हुने भएका छन।जिल्ला शिक्षा समन्वय ईकाईको तथ्याङ्क अनुसार एसईईमा ४ हजार २ सय ७३ विद्यार्थी सहभागि हुने भएका हुन। जिल्ला शिक्षा समन्वय ईकाई का प्रमुख शिवराज पण्डितले जिल्लामा संचालित हुने एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बताए।उनका अनुसार १६ वटा परीक्षा केन्द्र तय भएका छन। यस बर्ष साधारण नियमित,ग्रेड बृद्धि र प्राविधिक धार तर्फका विद्यार्थी सहभागि हुन लागेको बताईएको छ।
नियमित साधारण धार तर्फ ३ हजार ९ सय ९५,ग्रेडबृद्धि तर्फ ११ र प्राविधिक धारतर्फ २ सय ६ जना गरी जम्मा ४ हजार २ सय ७३ जना विद्यार्थी रहेका छन ।
Tags :
सम्बन्धित खवर
प्युठानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु,५ घाइते
४ वर्ष अगाडि
समाज विकासका अनुकरणिय उदाहरण - अर्जुनकुमार कक्षपति
२ वर्ष अगाडि
बेसहारा दम्पतीको सहारा बनिन् सोनाली
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्