काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा उहाँले १७ पृष्ठ लामो प्रतिवेदन पेश गर्नु भएको हो । प्रतिवेदनमा उनले पार्टीको बैठक समयमा गर्न नसकेकोमा आत्मालोचना समेत गर्नुभयो । उहाँले अब यस्तो नगर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
Tags :
सम्बन्धित खवर
जनताले एमाले चाहेका छन् ; उपाध्यक्ष पोख्रेल
१ वर्ष अगाडि
मन्त्रिपरिषद् बैठकका तीन निर्णय
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्