सीता बि.क
प्युठान,अबको अनुदान उत्पादनका आधारमा हुने प्युठान नगरपालिका का नगर प्रमुख बिष्णु योगि ले बताएका छन।
“अनुदान पहुँच भएकाले पाएकै छन्, पहुँच नहुने अनुदान नपाउने अवस्था छ”,भन्ने गुनासो छ उनले भने,“अब नगर बाट उत्पादनका आधारमा अनुदानको व्यवस्था हुन्छ जसले सबै किसान लाभान्वित हुन्छ्न।”अनुदान वितरणमा निकै निगरानी बढाउनुपर्ने बताए ।मङ्गलबार प्युठान नगरपालिकाले आयोजना गरेको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत बजारीकरण अन्तक्रिर्या कार्यक्रममा नगर प्रमुख योगिले उत्पादकले उत्पादन गरेको उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको र अहिले उत्पादनको समस्या नरहेको भन्दै उत्पादित सामाग्रीको बजारीकरण प्रमुख चुनौतीको रुपमा रहेको समेत बताएका हुन् ।
नगर भित्रका उत्पादनलाई बजारीकरण गर्न नगरपालिका तयार भएको भन्दै लघु उद्यमिलाई बस्तु उत्पादन गर्न आग्रह समेत गरेका छ्न।
सम्बन्धित खवर
फेक आइडीवाला अपराधीहरूलाई कानूनकाे कठघरामा उभ्याइन्छ
गुरुङगाउँमा ल्होसार पर्व धूमधामका साथ सम्पन्न
सडक आश्रितको सहारा बन्दै : प्युठान नगरपालिका
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्