प्युठान नगरपालिका १० मा माओबादी केन्द्रको विद्रोह सफल,वडामा सबै स्वतन्त्र प्यानल बिजयी

प्युठान नगरपालिका १० मा माओबादी केन्द्रको विद्रोह सफल,वडामा सबै स्वतन्त्र प्यानल बिजयी

प्युठान,प्युठान नगरपालिका ९ मा स्वतन्त्र उमेदवार लोक बहादुर बहादुर के सि प्यानलसहित विजयी भएका छन् । 
लोक बहादुर ६ सय १४ मत ल्याएर निर्वाचित भएका हुन। उनका प्रतिद्वन्द्वी गठबन्धनका कमल गिरि लाई २ सय ७२ मत र नेकपा एमालेका माधब पराजुली लाई १ सय १४ मतको अन्तरमा पराजित गराए। वडासदस्यमा निशा रोका मगर,तेज बहादुर खड्का (पण्डित),कुन्ता सुनार,राज कुमार थापा विजय भएका छन। बिगत देखि माओबादी केन्द्रमा आबद्ध भई राजनीति गर्दै आए पनि उनिहरुलाई स्थानीय निर्वाचनमा गठबन्धन का नाममा पार्टिले टिकट नदिएको भन्दै उनीहरुले स्वतन्त्र उमेदवारी दिएका थिए ।