काठमाडौं,शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । तर अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।
निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना हुन नदिनका लागि सवारीसा सञ्चालनमा रोक लगाईएको हो ।
एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा गएर भिड जम्मा नगर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले आग्रह गरेका छन् ।
अनावश्यक प्रभाव पार्ने काम नहोस् भन्ने लगायतका कारणले मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ ।
Tags :
सम्बन्धित खवर
प्युठानमा साङ्केतिक भाषा तालिम सम्पन्न
३ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्