राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा थप ४ जनामा कोरोना सङ्क्रमण सङ्क्रमित भएको छ । योसँगै प्युठानमा कुल सङ्क्रमितको सङ्ख्या ४२१ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परिक्षण हुँदा स्वर्गद्वारी नगरपालिकाका ३ र नौबहिनी गाउँपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले जानकारी दिनुभयो ।
सुबेदिका अनुसार ल १८ देखी ४४ बर्षका उमेरका रहेका छन।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्