राम बहादुर बिश्वकर्मा
प्युठान,माण्डवी गाँउपालीकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछी माण्डवी गाँउपालीकाको कार्यालय शिल गरिएको छ।
गाँउपालीकामा कार्यरत ३७ वर्षिय एक पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएपछी गाँउपालीका कार्यालय शिल गरिएको गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले वताउनु भयो।
उहाँका अनुसार ४ दिनमा रिपोर्ट आयो हिजो सम्म कार्यलयमै आउनुभएको थियो कार्यालयका प्राबिधिक फाटका कर्मचारी हुनुहुन्छ अहिले घरमै आइसोलेसनमै बस्नुभएको छ।
कार्यालय शिल गरि सम्पर्क परिक्षणको तयारी भईरहेको माण्डवी गाँउपालीकाका स्वास्थ्य संयोजक ध्रुव कुमार पोख्रेलले वताउनु भयो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्