राम बहादुर बिश्वकर्मा
प्यूठान। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै जिल्लामामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ११ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ऐरावती गाउँपालिकाका १६ र र प्युठान नगरपालीकाका ४ जनामा शुक्रबार कोरोना सँक्रमण देखिएको हो। सँक्रमितहरु सवै पुरुष हुन। उनिहरु १४ देखी ५७ बर्ष उमेर समुहका छन्। जिल्ला भर निको भई २ जना घर फर्किएका छन्। अन्यको स्थानिय आईसोलेशनमा उपचार भईरहेको छ। उनिहरुको स्वास्थ्य अबस्था पनि सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।
Tags :
सम्बन्धित खवर
पेशागत महासंघ नेपाल प्युठानको अधिबेशन सम्पन्न
३ वर्ष अगाडि
घोराही उपमहानगरपालिकाले फालिएका प्लाष्टिक किन्ने
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्