सिता बि.क
प्युठान,प्यूठानमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।
सरूमारानी गाउँपालिका ३ हंसपुर गोठेरी बस्ने २८ वर्षीय रूकमनी बरालको घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी दिपेश बस्यालले जानकारी दिनुभयो।
उहाँका अनुसार ऐरावती गाउँपालिका–२ कात्तिके बस्ने ३० वर्षीय लिला बहादुर बरालले रूकमनीको घाँटी रेटी हत्या गर्ने बराल र रूकमनी बराल पूर्व श्रीमान-श्रीमती हुन।बराललाई प्रहरी चौकी बड्डाडा र ईलाका प्रहरी कार्यालय बिजबारबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ।मंगलबार बिहान ९ बजेर ३० मिनेटमा स्थानीय डिला परियारको घरमा रूकमनीको हत्या भएको स्थानीय दलित वडा सदस्य तथा सरुमारानी गाउँपालिका कार्यपालिका सदस्य आशा बि क ले जानकारी दिनुभएको बताइएको छ।
Tags :
सम्बन्धित खवर
प्रधानमन्त्री ओली र विप्लव भोलि एकै मञ्चमा देखिने
५ वर्ष अगाडि
असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज
३ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्