प्युठानको बड्डाडा–देविस्थान सडक दैनिक साढे ४ घण्टा बन्द हुने

प्युठानको बड्डाडा–देविस्थान सडक दैनिक साढे ४ घण्टा बन्द हुने

प्युठान,प्युठानको बड्डाडा–देविस्थान सडकखण्ड भोलि शुक्रबारदेखि १५ दिनसम्म दैनिक साढे १३ घण्टा बन्द गरिएको छ।
सडक डिभिजन कार्यालय प्युठानले आज सूचना जारी गर्दै बड्डाडा–देविस्थान सडकखण्डको गर्जेनी,जामुनेडाँडाको सडक निर्माण गर्न थालिएकाले भोलि ४ गतेदेखि माघ १९ गतेसम्म दैनिक साढे १३ घण्टा सवारी साधनको आवतजावत बन्द गरिएको जानकारी दिएको हो।कार्यालयका अनुसार बड्डाडा–देविस्थान खण्ड बिहान १ बजेदेखि दिउँसो १२: ०० बजेसम्म र दिउँसो १:०० बजेदेखि सांझ ३:३० बजेसम्म सडक बन्द हुनेछ । अरु समय सडक खुला हुने