काठमाडौं । सरकारले प्रतिबन्ध लगाएका देशमा भएका जोसुकै नागरिक नेपालमा आउन नपाउने प्रष्ट पारेको छ ।कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । यो प्रतिबन्ध भोलि मध्यरातबाट लागू हुनेछ ।तर प्रतिबन्ध लागेका देशमा रहेका कतिपय नेपालीको भिसा अवधि सकिने अवस्था छ भने कतिपयले नेपाल नआई नहुने काम रहेको बताएका छन् प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता नारायण विडारीले प्रतिबन्ध लागेका देशबाट वा ती देशलाई ट्रान्जिट बनाएर कोही पनि आउन नपाउने प्रष्ट पारेका छन् ।
Tags :
सम्बन्धित खवर
अब किसानको उत्पादन,नागबेली सहकारीमार्फत बजारीकरण
२ वर्ष अगाडि
कलेज खुलेपछि सैयौं विद्यार्थीलाई कोरोना संक्रमण
५ वर्ष अगाडि
एकैदिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (1)
-
Dsddsdsdsdsdsdsfddfdfdfdfdf२०७६ चैत ३० गते अाईतबार ०२:४० जवाफ दिनुहोस्
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्