प्युठान,प्युठान जिल्लामा नेपाली काङ्ग्रेसका उमेदवार डा.गोविन्दराज पोख्रेल ले ऐरावती गाउँपालिका–५ स्थित अमर ज्योति प्राथमिक विद्यालय,ढावाचौरमा मतदान गर्नुभएको छ।
उहाँले गृह जिल्ला प्युठान अन्तर्गत रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो।
ऐरावती गाउँपालिका क्षेत्र ग्रामीण भूगोलमा पर्ने भएकाले यहाँका मतदान केन्द्रहरू स्थानीय विद्यालयहरूमा स्थापना गरिएका छन्। निर्वाचनका क्रममा स्थानीय बासिन्दाहरू बिहानैदेखि लाइनमा बसेर उत्साहपूर्वक मतदान गरिरहेका छन्।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्