सीता बि.क
प्युठान,प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा प्युठानको पाचौं जिल्ला अधिबेशनले लिला पुन अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा अग्निधर चन्द बोहरा,सचिब ध्रुव गिरी,कोषअध्यक्ष बिमला खनाल,सहसचिब नवराज आचार्य,सदस्यहरुमा कल्पना खड्का,जगतप्रसाद पोख्रेल,शान्ता गिरी,नारायण पाण्डे ,रामप्रसाद पोख्रेल र गोपाल थापा रहनुभएको छ ।
प्रगतिशिल लेखक संघलाई माक्र्सवादी साहित्य र क्रान्तिकारी बिचार सहित प्रगतिवादी धारमा कलम चलाउने स्रष्टाहरुको संगठनको रुपमा चिन्ने गरिन्छ ।
अध्यक्ष लिला पुनको अध्यक्षता,उपाध्यक्ष अग्निधर चन्द बोहराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन सचिब ध्रुव गिरीले गर्नुभएको थियो भने अग्रज साहित्यकार भेषमान गिरी,प्रलेस सल्लाहकार देबेन्द्रकुमार रिजाल, गेहराज थापा , प्रलेश प्रदेश सचिब रामप्रसाद पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।
सम्बन्धित खवर
पराेपकारी बासु : विद्यार्थीहरु संग जन्मदिन
प्युठानमा दलित समुदायको बिगत र वर्तमान अवस्था
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्