काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ९ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् । उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
Tags :
सम्बन्धित खवर
घरेलु मदिरा नियन्त्रण अभियानमा प्युठान प्रहरी
५ वर्ष अगाडि
मास्क नलगाई हिड्नेलाई सम्झाउदै डिएसपी कार्की
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्