राम बहादुर बिश्वकर्मा
प्युठान /राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसिआर परिक्षणमा माण्डवी गाउँपालिका २ मर्कावाङ प्यूठानका २० र २३ वर्षिय दुई जना पुरुषमा कोरोना पुष्टि भएको माण्डवी गाउँपालिका स्वास्थ संयोजक धुर्ब पोखरेलले जानकारी दिए। उनिहरु भारतबाट आएर दाङको बंगलाचुली गाउंपालिका वडा नंवर ५ झेलनेटा स्थित सुधा माध्यमिक बिध्यालयको क्वारेन्टाईनमा बस्दै आएका थिए। यो संगै कोरोना संक्रमितको संख्या प्यूठानमा तीन पुगेको छ।राम बहादुर बिश्वकर्मा, प्यूठान। प्यूठानका थप दुईजनामा कोरोना पुष्टि भएको छ।
मंगलबार स्वर्गद्दारी नगरपालिका ४ का एक ५९ बर्षीया पुरुषमा पनि कोरोना पुष्ठि भएको थियो।
Tags :
सम्बन्धित खवर
प्युठानमा एमालेको जिल्लास्तरीय प्रशिक्षण सम्पन्न
२ वर्ष अगाडि
प्रहरी निरीक्षक के.सी कार्यसम्पादनमा उत्कृष्ट
१ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्