प्युठान, प्युठान उद्योग वाणिज्य संघ, प्युठान नगर बजार क्षेत्रकाे २०औं साधारणसभा तथा सातौ अधिबेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिबेशनले अध्यक्षमा प्रशुजता अधिकारीलाई सर्वसम्मत चयन गरेको हो।जसको उपाध्यक्षमा जीवन सुनार, सचिब बिष्णु प्रसाद न्यौपाने र काेषाध्यक्षमा सरस्वती खनाल पराजुली सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै सदस्यहरुमा बिस्नु गिरी, शंम्भु श्रेष्ठ, पंकज जिसी र सुपाल नाथ याेगीलाई चयन गरेको छ।अधिबेशनले हरि विएम, टुकलाल न्याैपाने र कमल पाैडेललाई जिल्ला प्रतिनिधिमा चयन गरेको निर्वाचन समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
Tags :
सम्बन्धित खवर
लायन्स क्लब अफ प्युठान उत्कृष्ट क्लब घोषित
२ वर्ष अगाडि
विदेशी च्यानलको प्रशारण रोक्ने निर्णय
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्