प्यूठान,नेकपा एमाले नौवहिनी गाउँपालिका वडा नम्वर १ स्याउलीवाङमा नेकपा एमालेबाट घन बहादुर बुढा वडा अध्यक्षमा विजयी भएका छन् । उनी सहित सवै सदस्य एमालेकै विजयी भएका छन् । शुक्रवार राती सम्पन्न मतगणना अनुसार बुढाले प्रतिस्पर्धी पूर्ण बुढालाई १ सय ८४ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । घन बहादुरले ८ सय ९८ र पूर्णले ७ सय १२ मत लिएका छन् । पराजय भएका बुढा एकिकृत समाजवादीका हुन् । यस वडामा ७४ मत बदर भएको छ ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्