प्युठान,मल्लरानी गाउँपालिकामा पनि मतगणना जारी रहेको छ । १ न वडा बाट मत गणना कार्य सुरु भएको हो । पछिल्लो अपडेट अनुसार मल्लरानीमा नेकपा एमालेका उम्मेद्वारले अग्रता कायम गरेका छन । एमालेका उम्मेद्वार गाउँपालिकाका अध्यक्षपदका उम्मेद्वार शिव श्रेष्ठले २सय ७७ उपाध्यक्ष पदकी उम्मेद्वार इश्वरा आचार्यले २ सय ८० नेपाली काङग्रेस राजमो गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार कृष्ण खड्का ले २ सय ४५ र उपाध्यक्ष रमेश श्रेष्ठले २ सय १७ मत प्राप्त गरेका छन भने अडा अध्यक्षमा पनि एमालेकै उम्मेद्वार ले अग्रता कायम गरेका छन ।
Tags :
सम्बन्धित खवर
केपी ओली प्रधानमन्त्री नियुक्त
१ वर्ष अगाडि
माओवादी नेताले भने : ओलीका कारण एमसीसी पास नहुने भो
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्