सीता बि.क
प्युठान,नेपाल पत्रकार महासंघको स्थापना दिबशको अबसरमा भारती र पौडेल पुरस्कृत हुनुभएको छ।
संस्थापक एवं पूर्व अध्यक्ष इमानसिंह भारतीलाई पत्रकारिता सम्मान पत्र प्रदान गरिएको छ ।
त्यसैगरी लिस्ने जनसञ्चार साप्ताहिक पत्रिकाकि सम्पादक दिपा पौडेल जिल्ला प्रदेश कार्यसमितिका उपाध्यक्ष स्व. बसन्ता भट्टको नाममा स्थापना भएको पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको हो।
मङ्गलबार खलंगामा नेपाल पत्रकार महा संघको २० औं स्थापना दिबशको अबसरमा नेपाल पत्रकार महासघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले भारती र पौडेल लाई पुरस्कार प्रदान गर्नुभएको थियो।
पुरस्कार ग्रहणपछि भारती र पौडेलले कार्यक्रममा सस्थापक अध्यक्ष स्व.सुर्य बहादुर बिश्वकर्मा र जिल्ला कार्यसमितिका उपाध्यक्ष स्व. बसन्ता भट्टको नाममा स्थापना भएको पुरस्कारबाट प्रथम पटक नै पुरस्कृत हुने अबसर प्रदान गर्ने नेपाल पत्रकार महासंघ प्युठान शाखाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।
सम्बन्धित खवर
प्युठानमा माघमा छैठौं महोत्सव लगाउने निर्णय
साहित्य परिषद प्युठान द्वारा ६ जना श्रष्टालाई सम्मान
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया

प्रतिक्रिया राख्नुहोस्