झिमरुकमा बाम गठबन्धनको अग्रता
प्युठान, झिमरुक गाउपालिकामा स्थानिय तह निर्बाचनकाे लागि नेकपा एमाले,माओबादि बिच बामतालमेल र राजमाे नेपाली काङ्ग्रेस बिच गठबन्धन भएकाे थियाे।
अहिलेसम्म १०० मत गणना हुदा झिमरुक १ अपडेट (१०० मत गन्दा)
गाउँपालिका अध्यक्ष
पित बहादुर एम सी (हसियाँ हतौडा) : ६१
टिका जिसी (गिलास) : ३१
उपाध्यक्ष
विष्णा घर्तीमगर (सूर्य) : ६४
प्रमोद पोखरेल (रुख) : २९
वडा अध्यक्ष
धुर्वराज खनाल (सूर्य) : ६५
राम बहादुर जिसी (गिलास) : ३२ मत प्राप्त भएको छ।
Tags :
सम्बन्धित खवर
ऐरावती १ मा काँग्रेसका अमर रेश्मी विजयी
४ वर्ष अगाडि
गौमुखिमा पहिलो दलित वडा अध्यक्ष धनिराम निर्वाचित
४ वर्ष अगाडि
८१ वर्षे मतदाताको माया : सूर्य थापालाई मकैको माला
८ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया

प्रतिक्रिया राख्नुहोस्