सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।फागुन १५ गते ४३ औं मगर दिवसको दिन गाउँपालिका अन्तर्गतका कार्यालय,वडा कार्यालय,सार्वजनिक निकाय,सङ्घसंस्था,शिक्षण संस्था बन्द रहने जनाइएको छ। 
मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताउनुभयो। गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ।जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।
Tags :
सम्बन्धित खवर
सरुमारानी गाउँ पालिकाको बजेट झन्डै ४१ करोड
२ वर्ष अगाडि
प्रेस चौतारी प्युठानको अध्यक्षमा बासुदेव गिरी
४ वर्ष अगाडि
सत्यसाई अर्डर एण्ड सप्लायर्सको शाखा बाग्दुलामा
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्