राम बहादुर बिश्वकर्मा
प्युठान,फैसला भएको ७ वर्ष पछी सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले प्युठान नगरपालिका वडा नं.१० बस्ने टंक बहादुर जि.सी.को छोरा वर्ष २८ को भुमेराम जि.सी.लाई कैद तथा जरिवाना असुल गराउनको लागी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी हुमानन्द खनालका अनुसार सम्मानीत धादिङ जिल्ला अदालतको मिति २०७४।१०।१५ गतेको फैसला अनुसार जि सि सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएका थिए। उहाँका अनुसार २०८१।०१।२१ गते सम्मानीत प्युठान जिल्ला अदालतमा पठाईएको हो।
Tags :
सम्बन्धित खवर
सरुमारानी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
१ वर्ष अगाडि
वडाले बनाईदियो विपन्न परिवारलाई नयाँ घर
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्