गुल्मी,गुल्मीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ६ का २१ वर्षका टिकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ।
गत माघ २५ गते कसैलाई जानकारी नगराई हिडेको प्रहरीले जनाएको छ।युवा सोही वडाको जङ्गलको भिरमा रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो।
शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ।घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ।
Tags :
सम्बन्धित खवर
सरुमारानीको हंसपुरमा बुटिक तालिम उद्घाटन
९ महिना अगाडि
बिध्यालयका शिक्षकहर खोलामा झरेपछि (तस्बिर सहित)
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्