प्युठान,कोरोनाको संक्रमण बढ्दै जाँदा दाङ जिल्ला आईतबार राती १२ बजेदेखि पुर्णरुपमा बन्दहुने भएको छ।
शुक्रबार घोराहीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको वैठकले भाद्र १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय लिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ।
लकडाउनको अवधिमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारबिच समन्वय गरि परिक्षणको दायरा बढाईने प्रजिअ रिजालको भनाई छ।
Tags :
सम्बन्धित खवर
डोटीमा गरिब परिचयपत्र बितरण
६ वर्ष अगाडि
रुपन्देहीमा १५ दिन लकडाउन हुने
५ वर्ष अगाडि
प्युठान कारागारमा पुस्तक हस्तान्तरण
२ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्