प्यार अलि खान
सूर्य थापा मिठो बोलेर ताली बटुल्ने नेता होइनन्,खरो बोल्छन्, प्रष्ट बोल्छन् ,निर्भिक बोल्छन्, त्यसैले कतिपयलाई उनि रुखो लाग्छ छुच्चो पनि लाग्छ।
तर सत्य के हो भने
सूर्य थापा बोल्दा नेपालले सुन्छ।
इतिहास साक्षी छ
प्यूठानबाट कयौं पटक अनेकन अनुहारहरु संसदमा गए..तर प्यूठान कहिल्यै बोलेन,कहिले सुनिएन। सूर्य थापा गएपछि मात्रै संसदमा प्यूठान गुञ्जियो,प्यूठान सुनियो सच्याई यहि हो।
उनको उपस्थिति औपचारिक होइन,जबरजस्त छ,असरदार छ।
सूर्य थापालाई समस्या ठान्नेहरूलाई एउटै पीडा छ कि
उनि चुप बस्दैनन्....…...
Tags :
सम्बन्धित खवर
सुरक्षित नागरिक अावास कार्यक्रम नागरिकमुखी बनोस!
५ वर्ष अगाडि
जनतालाई महामारीको चिन्ता,दललाई सत्ताको हानथाप
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्