काठमाडौं । नेपालगञ्ज सहित थप ४७ मा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३५१ पुगेको छ । भेरी अस्पताल नेपागञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।
हालसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना संक्रमित निको भएका छन् । यसअघि आज विहान रौतहटका ८ र बारामा १ गरि ९ जनामा कोरोना पुष्टि भएको थियो ।
Tags :
सम्बन्धित खवर
आज टीकाको उत्तम साइत सार्वजानिक,हेर्नुहोस् कति बजे
४ वर्ष अगाडि
मल वितरणमा कृषकको गुनासो सुन्दै प्युठान नगरपालिका
९ महिना अगाडि
प्यूठानमा १५३ जनाले जिते कोरोना
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्