प्युठान,लुम्बिनी प्रदेश सरकारले थप गरेको मन्त्रीमण्डका दुई मन्त्रीले सपथ लिएका छन्।नेपाली कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीले सपथ ग्रहण गर्नुभएको हो ।
सांसद सरोज थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ,भने सांसद कृष्णा केसीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Tags :
सम्बन्धित खवर
अपाङ्गता मुद्दा उठानमा सक्रिय संचारकर्मी के.सी सम्मानित
८ महिना अगाडि
रोल्पामा आइसोलेसनमा रहेका एक युवकको मृत्यु
६ वर्ष अगाडि
सवारी दुर्घटना हुँदा प्यूठानका एकजनाको मृत्यु
६ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्